Aviation Insurance

This policy indemnifies the insured against any loss or damage caused to the aircraft due to any accident. It provides compensation against Third Party Liability (when the third party is affected by the accident), Passengers' Legal Liability (for passengers on board during the accident) and Passengers' Baggage.

हवाई बीमा

आकाशमाआकाशमा उड्ने सवारीहरू हवाइजहाज, हेलीकोप्टर आदिको संभावित क्षति वहन गर्ने र ती यानहरूले पुर्याउन सक्ने क्षतिको जोखिम वहन गर्ने कार्य यस बीमाले गर्दछ। यस बीमा अन्तर्गत तेस्रो पक्ष दायित्वको जोखिम, यात्रुहरू तथा यात्रुहरूको सामानहरुको समेत संभावित क्षति वहन गर्ने गरिन्छ।