Fire Insurance

Fire insurance covers all kinds of mobile and immobile property having pecuniary value which includes buildings, plants, machinery, furniture, fixtures and fittings, household articles, stocks and merchandise etc.

Fire policy can be extended to cover:
  • earthquake
  • riot and strike damage, terrorism
  • malicious damage
  • storm, tempest, flood and inundation, landslide
  • aircraft damage or articles dropped there from
  • damage caused by vehicle or animal

अग्नी बीमा

भविष्यको बारेमा कोहि पनि सुनिश्चित हुन सक्तैन। बिभिन्न कारणवश, जतिसुकै सुरक्षा उपायहरु अपनाए पनि अचानक हुन जाने दुर्घटनाहरु भई हाल्छन्। कुनै पनि बेला प्राकृतिक प्रकोप लगायतका जोखिमहरुको कारणबाट आफ्नो ठुलो लगानी गुमाउनु पर्ने अवस्था आइलाग्छ।

प्रभु इन्स्योरेन्सको अग्नि तथा सम्बद्ध जोखिम बीमाले अग्नि, भूकम्प, हूलदङ्गा, रिसइवीपूर्ण कार्य, बिध्वंसात्मक गतिविधि तथा आतंकबाद, बाढी, पहिरो, आँधिबेरी, हवाई जहाज तथा अन्य वायवीय साधनबाट हुने क्षति आदि जस्ता जोखिमहरुको कारणबाट पर्न सक्ने आर्थिक क्षतिबाट सुरक्षित राख्न सहयोग पुर्याउछ।

आफ्नो तथा लगानीकर्ताको समेत आर्थिक अनिश्चितताबाट सुरक्षित बनौं।