Household Insurance

Under this insurance the company will indemnify the insured against loss of or damage to the private dwelling house and the household contents therein by any of the following perils without an extra premium. The main objective of this is to protect the fixed assets of the service holders. The sum not exceeding Rs. 5,000,000 can be insured against the risks mentioned below.

  • fire, lightning, explosion of domestic appliances and earthquake
  • storm and flood & Inundation
  • subsidence and landslide
  • riot and strike, terrorism
  • malicious damage
  • burglary and housebreaking
  • damage caused by vehicle or animal

ग्रहस्थ्य बीमा

हाम्रो जीन्दगीको सबैभन्दा मूल्यवान् सम्पत्ति नै हाम्रो घर त्यो स्थान हो जाँहा हाम्रो ह्रदय बसेको हुन्छ र हरेक व्यक्ति आफ्नो घरलाई अधिकतम सुरक्षा दिन चाहन्छ। तर बिभिन्न सुरक्षा व्यवस्थाहरुको कारणबाट मात्रै घर सुरक्षित रहन सक्तैन। आगो, चोरी, हुलदँगा, तोडफोड, रिसइवीपूर्ण कार्य, बिध्वंसात्मक गतिविधि, आतँकबाद, भूकम्प, बाढी, पहिरो, आँधिबेरी जस्ता दैवी प्रकोपहरुको डर सधैं भइरहेको हुन्छ। कहिले काही सानो गल्तिले पनि ठुलो विपत्ति निम्त्याउन सक्छ।

प्रभु इन्स्योरेन्स कम्पनीको गार्हस्थ बीमाले माथि उल्लेखित जोखिमहरु बिरुद्ध सुरक्षण प्रदान गर्दछ। अतः प्रभु गार्हस्थ बीमा नै आफ्नो घरको आर्थिक सुरक्षाको उत्तम उपाय हो।