- Home
- Our Products
- Marine Cargo Insurance
Marine Cargo Insurance
The company provides Marine Cargo Insurance of goods whilst in transit by sea, air, rail, or road. This insurance
can also be extended to cover all risks of loss of or damage to the goods insured caused by war, strike or
malicious act as per the institute cargo clauses.
सामुद्रिक बीमा
सुरक्षित व्यापार गर्न तथा अनावश्यक नोक्सानीबाट बच्न निकासी पैठारी दुबै व्यापारमा सामुद्रिक मार्गस्थ बीमा आवश्यक हुन्छ। निकासी पैठारी व्यापारमा सामान गन्तव्यमा नपुगे सम्म बिभिन्न जोखिमहरुबाट हानी नोक्सानी
हुन सक्छ अझ खासगरी नेपाल जस्तो भूपरिवेष्टिथ राष्ट्र जाँहा समुद्री बन्दरगाह नभएको कारणबाट सामान ल्याउनरपठाउन बढी समय लाग्छ।
हाम्रो सामुद्रिक मार्गस्थ बीमाले निकासी पैठारीको दौरानमा हुने हानी नोक्सानीकोबाट आर्थिक राहत प्रदान गरी व्यापरमा सुनिश्चितता ल्याउछ।