Motor Insurance

There are two kinds of policies of this insurance:

Comprehensive

i. includes any loss or damage to the vehicle by
  • accidental external means
  • fire, external explosion, self-ignition, lightning, burglary,
  • housebreaking and theft
  • malicious act
  • whilst in transit by road, rail, inland waterway, lift or elevator
ii. The insured liability to third parties both in respect of bodily injury and properties of the third party. The policy can be extended to cover the following risks on payment of the additional premium - flood, earthquake, riot & strike damage, terrorism etc.

Third Party Liability restricted to the liability described in 1(ii) above and not the insured vehicle.

मोटर बीमा

सवारी साधनको व्यापक बीमा अन्तर्गत सवारी साधनको क्षतिको साथै तेस्रो पक्ष दायित्वको जोखिम समेत बीमा गर्न सकिन्छ। यसमा चालक, परिचालक, संचालक, यात्रु आदिको व्यक्तिगत दुर्घटना बीमा समावेश गर्न सकिने व्यवस्था छ।

हामी मध्ये धेरैलाई सवारी साधन अझै पनि विलासिताको वस्तुको रुपमा रहने गरेको छ र सवारी साधनको क्षति, हानी–नोक्सानीको मतलब ठुलो रकमको खर्च हो जसको सोधभर्ना गर्न धेरै बर्ष लाग्छ। यदि कसैले ऋण सुविधा अन्तर्गत सवारी साधन खरिद गरेको अवस्थामा यस्तो क्षति झनै विकराल हुन्छ।

सवारी साधन दुर्घटनामा पर्ने र क्षति हुने बिभिन्न कारणहरु छन् र कतिपय अवस्थामा आफ्नो गल्ति नै नभइकन पनि दुघर्टना हुने गर्दछ। यो कटु सत्य हरेक ठाउँमा देखिने असंख्य सवारी साधनहरु र दिनानुदिन साघुरिदै गएका सडकको कारणबाट हामी आत्मसात गर्न विवश भइरहेका छौ।

प्रभु इन्स्योरेन्स कम्पनीको सवारी साधन बीमाले दुर्घटनाको कारणबाट हुने आर्थिक क्षतिमा राहत प्रदान गर्नुको साथै सवारी धनीलाई मानसिक निश्चिन्तता पनि प्रदान गर्दछ।